विपद् पूर्व सावधानीको अपरिहार्यता
अबको एक सातापछि फागुन महिना सुरुवात हुँदै छ । फागुनदेखि तराई र पहाडमा विपद्को जोखिम सुरु हुन्छ । अर्थात् फागुन विपद् जोखिम सुरु हुने महिना हो । यही महिनादेखि तराई र पहाडमा आगलागीका घटना बढ्न थाल्छन् । तर, यो वर्ष जाडो महिनामै गर्मी महिनालाई बिर्साउने गरि आगलागीका घटना बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
