क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सफल पारौँ
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप देशै भरी एकैसाथ अभियानको रूपमा २०८२ माघ २५ गते अर्थात् आजदेखि फागुन १५ गतेसम्म सञ्चालन गर्न लागेको छ । लुम्बिनी प्रदेशमा माघ २५ देखि फागुन ४ गतेसम्म सञ्चालन हुँदैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
