SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०५:४८ AM · 1 मिनेट पढाइ

गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने धरै

गुल्मी ।  गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने बढी भएका छन् ।  जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रवारसम्म  जिल्ला प्रशासन कार्यालयबाट १०९ जनाले नयाँ नागरिकता  लिँदा १३४ जनाले प्रतिलिपि  लिएका छन् ।