SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०६:३४ AM · 1 मिनेट पढाइ

मत बदल्ने मुडमा पाल्पा १

निर्वाचन आयोगले औपचारिक रुपमा फागुन ४ गते बाट प्रचार प्रसार खुला गर्ने भनिएपनि उमेदवारहरु घरदैलो कार्यक्रमलाई निरन्तता दिएका छन् ।