विश्वकप क्रिकेट: इङ्गल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल
काठमाडौँ । आइसिसी पुरुष टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्गल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ । भारतको मुम्बईस्थित वानखडे स्टेडियममा इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपालले दुई पटकको च्याम्पियन इङ्गल्यान्डसँग खेल्दै यस पटकको विश्वकपको यात्रा सुरुवात गर्न लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
