सुस्ताबाट अवैध बन्दुक बरामद
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका–५ बलिनगरमा अवैध रूपमा हतियार लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले हतियार बरामद गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
