SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ११:०९ AM · 1 मिनेट पढाइ

अरबौंका पूर्वाधार सञ्चालनमै अन्योल, खर्च धान्न पनि सक्दैनन् ठूला पूर्वाधार

अरबौं रुपैयाँ खर्चिएर निर्माण भएका यी संरचना मुलुकका ठूलामध्येका संरचना हुन् । तर, यति ठूलो रकम खर्चेर बनाएपनि पूर्ण उपयोगमा नआउँदा यी संरचना निर्माणको जगमै प्रश्न उठ्न थालेको छ ।