SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ११:४८ AM · 1 मिनेट पढाइ

रेशम चौधरी उम्मेदवार हुन नपाउने

नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने भएका छन् ।