कोशी प्रदेशसभा बैठक वीरेन्द्र सभागृहमा सञ्चालन
मोरङ । कोशी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक आज विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन भएको थियो। सभामा सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशका प्रदेश प्रदेश प्रमख परशुराम खापुङबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र एवं प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा वाचन गरेर सदनलाई जानकारी दिएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
