SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०४:२५ PM · 1 मिनेट पढाइ

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित

नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।