खैरला र सिमलतारा स्थानीय सञ्चार सुविधाबाट अझै वञ्चित
सल्यान, २२ माघ । भौगोलिक रूपमा विकट मानिने सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ५ अन्तर्गत खैरला र सिमलतारा क्षेत्रका स्थानीयहरू अझै पनि आधारभूत सञ्चार सुविधाबाट वञ्चित छन् । मोबाइल नेटवर्क नचल्ने समस्याका कारण वर्षौँदेखि स्थानीयले सामान्य फोन सम्पर्कसमेत गर्न नसकिरहेको गुनासो गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
