आचारसंहिता पालनामा प्रतिविद्धताको खाँचो
२८ दिनपछि हुने प्रतिनिधि सभाको निर्वाचनको प्रचार प्रसारका क्रममा आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेका छन् । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन भए आयोग चुप लागेर नबस्ने चेतावनी दिइरहेको बेला दलका उम्मेदवारहरूले भने आचारसंहिताको उल्लङ्घन गरिरहेका छन् । निर्वाचन आयोगले लोकप्रिय भनिएका उम्मेदवारहरूसँग स्पष्टीकरण लिनुपरेको अवस्था छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
