SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ ०२:२१ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशमा प्राज्ञिक अनुसन्धानको अवस्था र अवसर

पृष्ठभूमि ऐतिहासिक संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ ले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको राज्यको पुनः संरचना गरी सात वटा प्रदेश भएको सङ्घीय शासन प्रणालीको व्यवस्था गरेको छ ।