सामुदायिक वनको लगत विवरण पठाउन ताकेता
नवलपरासी । काठ चिरानमा अनियमितता र जर्ती घोटालाको आरोप लाग्दै आएका नवलपरासीका अधिकांश सामुदायिक वन समूहहरूले चिरानपछिको लगत विवरण नबुझाएपछि डिभिजन वन कार्यालयले औपचारिक ताकेता गर्ने तयारी गरेको छ । चिरान आदेश लिएर काठ चिरान गरिसक्दा पनि कति काठ, दाउरा र जर्ती उत्पादन भयो भन्ने विवरण हालसम्म कार्यालयमा नबुझाइएको भन्दै डिभिजन वन कार्यालयले चासो देखाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
