किसानलाई बिमाको दायरामा ल्याउनुपर्ने आवश्यकता
सल्यान । सल्यानमा किसानहरूलाई बिमाको दायरामा ल्याउनका लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिकामा कृषि तथा पशुपन्छी बिमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले सिद्धकुमाख, ५ को वडा कार्यलयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको शाखा प्रमुख अनुराग बोहराले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
