रास्वपाले टिकट वितरणमा रकम लिएर अन्याय गरेको भन्दै कुँवरले दिए राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टीमा प्राइमरी इलेक्सनबारे अर्को विवाद सतहमा आएको छ। रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टीको उम्मेदवार छनोटको तरिकाप्रति असहमति जनाउँदै पार्टी परित्याग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
