सामुदायिक विद्यालयका असल अभ्यासले चिनाउँदै बुटवल
बुटवल । बुटवल भन्ने बित्तिकै केही समय अघिसम्म निजी विद्यालयको वर्चस्व, सामुदायिक विद्यालयप्रतिको अविश्वास र अभिभावकको निजी विद्यालयतर्फको आकर्षण स्वाभाविक रूपमा सम्झिन्थ्यो । तर समय फेरिएको छ । अहिले बुटवलका सामुदायिक विद्यालयहरू आफ्ना असल अभ्यास, गुणस्तरीय शिक्षा, शैक्षिक अनुशासन र व्यवस्थापन क्षमताका कारण उदाहरणीय बन्दै गएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
