SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ १०:३१ AM · 1 मिनेट पढाइ

सात दिनभित्र घरबहाल तिर्न ८ सहकारीलाई काठमाडौँ महानगरको सूचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । कानुन तथा मानव अधिकार विभागले सो सूचना जारी गरी उक्त जानकारी गराएको हो ।