इक्यान रुपन्देही र थाइरो ल्याव बुटवल बिच ल्याव परीक्षण सम्झौता
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो ल्याव बुटवल बिच ल्याव परीक्षण सम्झौता भएको छ । इक्यान रुपन्देहीमा आबद्द संघका सदस्य , कर्मचारी र परिवारजनका साथै विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउनका लागि सम्पुर्ण ल्याव रगत, खकार, दिशापिसाव र अन्य जाँचहरुमा विशेष छुट हुने सम्झौता भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
