SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ १०:४३ AM · 1 मिनेट पढाइ

जथाभाबी राखिएका बस नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभाबी पार्किङ गरी सवारी आवागमनमा अवरोध सिर्जना गर्ने नौ रात्रिकालीन बसलाई नियन्त्रणमा लिएको छ ।