SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ १०:४५ AM · 1 मिनेट पढाइ

सिद्धार्थनगरका पूर्व उपमेयर तथा समाजसेवी रतन कुमार गुप्ताको निधन

सिद्धार्थनगर नगरपालिकाका पूर्व उपमेयर एवं यस क्षेत्रका प्रतिष्ठित समाजसेवी रतन कुमार गुप्ताको ७६ वर्षको उमेरमा निधन भएको छ।