SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ ११:०१ AM · 1 मिनेट पढाइ

रास्वपाको प्रचारमा खटिएको गाडीको ठक्करले बालिकाको ज्यान गयो

रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उमेदवारको गाडीले ठक्करले एक जनाको मृत्यु भएको छ ।