SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ ११:०८ AM · 1 मिनेट पढाइ

विश्वकप ‘वामअर्प’: नेपालले क्यानडालाई हरायो

टी–२० विश्वकपको आफ्नो दोस्रो वार्मअप खेलमा पनि नेपाल विजयी भएको छ। बिहीबार भारतको चेन्नईमा भएको आफ्नो दोस्रो वार्मअप खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो।