बुटवलमा आइकार भी २३ लाइफस्टाइल इलेक्ट्रिक एसयूभी सार्वजनिक
बुटवलका लागि आइकार गाडीको आधिकारिक बिक्रेता सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३ लाइफस्टाइल इलेक्ट्रिक एसयूभीलाई औपचारिक रूपमा बुटवलमा सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
