SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ ११:५७ AM · 1 मिनेट पढाइ

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न योजनाहरु पारित गरेको छ । चितवनको सौराहामा सम्पन्न कार्यशालाले आगामी दुई वर्षदेखि दश वर्षसम्म गर्न सकिने योजनाहरु छनोट गरी पारित गरेको हो ।