SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ ०३:२३ PM · 1 मिनेट पढाइ

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप देशभरि नै लगाउने भएको छ ।