SHARE
बुटवल टुडे · बिहीबार २२ माघ २०८२ ०३:३५ PM · 1 मिनेट पढाइ

बैतडीमा जन्ती बोकेको बस दुर्घटना

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। जिल्लाको पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो।