बैतडीमा जन्तीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु
बैतडीमा भएको जन्तीबस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। ६ जनाको मृत्यु भएको र ४५ जना घाइते भएको बैतडीका प्रहरी प्रमुख डिएसपी दिपककुमार रायले जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
