बैतडी: जन्तीबस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो
बैतडीमा भएको जन्तीबस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। यसअघि ६ जनाको मृत्यु भएकामा थप दुई घाइतेको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार रायले जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
