गुइँठाले दिन्छ तराईमा ऊर्जा
बर्दिया, २३ माघ । तराई–मधेस क्षेत्रमा गुइँठा आज पनि महत्त्वपूर्ण वैकल्पिक ऊर्जाको स्रोतका रूपमा प्रयोग हुँदै आएको छ । विशेष गरी थारु, यादव र मधेसी समुदायमा पुस्तौँदेखि गाई भैँसीको गोबरबाट बनाइने गुइँठा खाना पकाउने, आगो ताप्ने तथा धार्मिक कार्यमा प्रयोग हुँदै आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
