SHARE
बुटवल टुडे · शुक्रबार​ २३ माघ २०८२ ०२:५४ AM · 1 मिनेट पढाइ

घोषणापत्रमा वन: कुरा मिठा, कमजोर कार्यान्वयन 

प्रधानमन्त्रीको दौडमा रहेका एक उम्मेदवारले वन नजिकैका बस्ती सारेर मानव–वन्यजन्तु घटाउन सकिने कुरा गरेपछि त्यसलाई अन्य दलका नेताले मसला बनाएको देखियो । उनको विरोध गर्नेहरूले वनसँग नजिक रहेको समुदाय आदिवासी जनजातिलाई अन्यत्र सार्दा संस्कृति र परम्परा मासिने भन्दै विरोध गरिरहेका छन् । उनीहरूले वन संरक्षणको नाममा सुकुम्वासी उठाउन खोजिएको भन्दै सुकुम्वासीहरूको भोट तान्ने प्रयास गरिरहेका छन् ।