SHARE
बुटवल टुडे · शुक्रबार​ २३ माघ २०८२ ०७:५८ AM · 1 मिनेट पढाइ

काबुलको कूटनीतिक दबाबपछि युएईद्वारा सय भन्दा बढी अफगान कैदीहरू रिहा

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएइ)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन र युएईमा इस्लामिक इमिरेट्सको दूतावासको लगातार कूटनीतिक प्रयासपछि राष्ट्रिय दिवसको अवसरमा एक सय १०० भन्दा बढी अफगान नागरिकहरूलाई जेलबाट रिहा गरेको जनाएको छ ।