काँग्रेस सभापति थापा पोखरामा
गण्डकी । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा पोखरा आएका छन् । सभापति थापालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, काँग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायत पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
