SHARE
बुटवल टुडे · शुक्रबार​ २३ माघ २०८२ ०९:०५ AM · 1 मिनेट पढाइ

नागरिकमा रहेको असन्तुष्टि र आक्रोशको जवाफ सुधारबाटै दिनुपर्छ: सभापति थापा

गण्डकी ।  नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नागरिकको असन्तुष्टि र आक्रोशको जवाफ सुधारबाटै दिनुपर्ने बताए । काँग्रेस कास्कीद्वारा पार्टी कार्यालयमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले नागरिकहरूमा रहेका सबै असन्तुष्टिको जवाफ दिन जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिए। “नागरिकमा रिस गहिरो छ । राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ ।