पिएलपिएल सिजन–८को उपाधि बेलाल टूर ट्राभेललाई
लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिका–स्थित पडरिया क्षेत्रमा भव्य रूपमा आयोजना गरिएको इन्डो–नेपाल क्रिकेट टुर्नामेन्ट पिएलपिएल सिजन–८को उपाधि बेलाल टूर ट्राभेलले जितेको छ। लुम्बिनी नव युवा क्लबको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको बिहीबार सम्पन्न ग्रान्ड फाइनल खेल माटी सिसी सनाईलाई पराजित गर्दै बेलाल टूर ट्राभेल च्याम्पियन बनेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
