SHARE
बुटवल टुडे · शुक्रबार​ २३ माघ २०८२ १०:०७ AM · 1 मिनेट पढाइ

रूसी जनरलमाथि गोली प्रहार

काठमाडौँ । रूसका एक वरिष्ठ जनरलमाथि शुक्रबार बिहान मस्कोको एक अपार्टमेन्ट भवनमा गोली प्रहार भएको छ । उनलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । पछिल्लो समय एक शीर्ष रूसी सैन्य व्यक्तित्वमाथि भएको यो घटनालाई स्पष्ट हत्या प्रयासका रूपमा हेरिएको छ ।