राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारदेखि
काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही माघ २५ र २६ गते राष्ट्रिय बहिरा ११–ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सात प्रदेशका कूल आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बागमती प्रदेशबाट दुई टोलीको सहभागिता रहने आयोजक ‘सुन्दर ढोका साथी सेवा’ले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
