SHARE
बुटवल टुडे · शुक्रबार​ २३ माघ २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

जापानमा विश्वकै ठुलो आणविक संयन्त्र पुनः सुरु हुने

काठमाडौँ । जापानले विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र अर्को हप्ता पुनः सञ्चालनमा ल्याउने भएको छ । सन् २०११ को फुकुसिमा आणविक प्रकोपपछि पहिलो पटक पुनः सुरु गर्ने प्रयास अलार्मसँग सम्बन्धित गडबडीका कारण अस्थायी रूपमा निलम्बन गर्नुपरेको थियो ।