SHARE
बुटवल टुडे · शनिबार २४ माघ २०८२ ०३:५३ AM · 1 मिनेट पढाइ

महर्षि महेश योगी एवम् दार्शनिक ओशो

परमात्माले आफूबाटै उत्पन्न आत्माहरूका माध्यमले यस सृष्टिको संरचनालाई मिलाइरहेको हुन्छ । संसार धर्मले मात्र अथवा दिनले मात्र अथवा राम्राले मात्र अथवा सुखले मात्र अथवा देवताले मात्र चल्ने भएको भए उसले सायद अधर्म, रात, नराम्रो, दुःख, दानव इत्यादिको सृष्टि नै गर्दैनथ्यो होला ।