SHARE
बुटवल टुडे · शनिबार २४ माघ २०८२ ०९:१६ AM · 1 मिनेट पढाइ

आइसिसी टी–२० विश्वकपको दसौँ संस्करण आजदेखि, नेपालको पहिलो खेल भोलि

आइसिसी टी–२० विश्वकपको दसौँ संस्करण शनिबारदेखि भारत र श्रीलंकामा सुरु हुँदै छ । २० टोली सहभागी प्रतियोगिता एक महिनासम्म चल्नेछ ।