SHARE
बुटवल टुडे · शनिबार २४ माघ २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

कतारमा “माङी त्हे रि-च्हमी कै पिवा” चेलीबेटी सम्मान कार्यक्रम सम्पन्न

कतार । तमु समुदायको मौलिक संस्कृति, परम्परा र चेलीबेटीप्रतिको सम्मानभावलाई जीवन्त राख्ने उद्देश्यका साथ तमु (गुरुङ) समाज कतार र प्ये ल्हु संघ शाखा कतारको संयुक्त आयोजनामा “माङी त्हे चेलीबेटी भेटघाट (रि-च्हमी कै पिवा)” सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।