शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पर्यटनका क्षेत्र प्राथमिकता हुन्: लम्साल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार सुनिल लम्सालले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पर्यटनका क्षेत्रमा काम गर्ने योजना प्रस्तुत गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
