नेपथ्यका गीतमा झुम्यो बुटवल
माघको चिसोमा बुटवल लोक–रक ब्याण्ड नेपथ्यका गीतमा झुमेको छ। हेटौंडाबाट शुरु भएको लोक–रक ब्याण्ड नेपथ्यको यो वर्षको नेपाल यात्राअन्तरगत शनिबार बुटवलमा धुम मचायो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
