SHARE
बुटवल टुडे · सोमबार १९ माघ २०८२ ०२:१४ AM · 1 मिनेट पढाइ

दाङ क्षेत्र नम्बर १: नयाँ लहर कि पुरानो पकड ?

लमही  । दाङ निर्वाचन क्षेत्र नम्बर १ को चुनावी माहौल यस पटक आङ्कलन गर्न नसक्ने बनेको छ । परम्परागत प्रतिस्पर्धालाई तोड्दै यहाँ चार प्रमुख राजनीतिक शक्तिबिच कडा भिडन्त देखिएको छ ।