अतिक्रमणको चपेटामा सिमसार क्षेत्र
‘सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको पहिचान’ भन्ने नाराका साथ विश्व सिमसार दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरि मनाईदैछ । पछिल्लो समय नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमित हुँदै गएका छन् । बढ्दो जनसङ्ख्या, सिमसार क्षेत्रको दोहन, जलवायु परिवर्तन आदि समस्याका कारण नेपालका सिमसार क्षेत्र खुम्चिँदै गएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
