SHARE
बुटवल टुडे · सोमबार १९ माघ २०८२ ०२:४३ AM · 1 मिनेट पढाइ

सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको पहिचान

साधरणतया सिमसार भन्नाले नदी, ताल, जलाशय एवं वन जङ्गल तथा आबादी क्षेत्रमा पानीले भिजेको वा पानी भएको स्थान भन्ने बुझिन्छ । सिमसार शब्दको “सिम” ले पानी नसुक्ने जमिन भन्ने बुझाउँछ । नेपालमा साधरणतया सिमसार भन्नाले धानखेतको धाप, पानी जमेको ठाउँ वा दह भन्ने बुझिन्छ ।