SHARE
बुटवल टुडे · सोमबार १९ माघ २०८२ ०२:५० AM · 1 मिनेट पढाइ

टिकटको घाउले चर्कँदो तनाव

सुनवल । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले दुई जनालाई टिकट दिएपछि चर्किएको विवादले काँग्रेसका आधिकारिक उम्मेदवार बनेका भीमबहादुर थापा भरतलाई चुनौती थपिदिएको छ । चलाखीपूर्वक उम्मेदवारी दर्ता गरेर पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेल पक्षलाई चकित पारिदिएका थापालाई कँडेल पक्षधरलाई मिलाउन हम्मे–हम्मे परेको छ ।