अर्घाखाँचीका २५ वटा मतदानस्थल अति संवेदनशील
अर्घाखाँचीका २५ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित गरी २५ मतदानस्थललाई अति संबेदनसिल सूचीमा राखिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
