SHARE
बुटवल टुडे · सोमबार १९ माघ २०८२ ०५:३१ AM · 1 मिनेट पढाइ

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

नवलपरासी, १९ माघ । नारायणी नदीमा जल पर्यटनको प्रवद्र्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ । आइतबार साँझ क्रुजको विधिवत्रुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ ।