SHARE
बुटवल टुडे · सोमबार १९ माघ २०८२ ०५:५१ AM · 1 मिनेट पढाइ

अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार   

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्त्व बोकेका तथा अति संवेदनशील एवं सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ।